Wednesday, October 29, 2014

Full list of la liga award.

 
 Diego Simeone: Liga BBVA Best Manager 2013-14

Keylor Navas: Liga BBVA Best Goalkeeper 2013-14




Sergio Ramos: Liga BBVA Best Defender 2013-14
Yacine Brahimi: Liga BBVA Best African Player 2013-14
Carlos Bacca: Liga BBVA Best Americas Player 2013-14
Luka Modric: Liga BBVA Best Central Midfielder 2013-14
Andrés Iniesta: Liga BBVA Best Attacking Midfielder 2013-14
Cristiano Ronaldo: Liga BBVA Best Forward 2013-14
Cristiano Ronaldo: Liga BBVA Best Player of the Season 2013-14
Cristiano Ronaldo: Liga BBVA Best Goal of the Season 2013-14


real madrid players for FIFA Ballon D'or award

Six real madrid players have been nominated for the most prestigious award ! They are-
Gareth Bale, Wales, Real Madrid
Karim Benzema, France, Real Madrid
Toni Kroos, Germany, Real Madrid
Sergio Ramos, Spain, Real Madrid
James Rodriguez, Colombia, Real Madrid
Cristiano Ronaldo, Portugal, Real Madrid


आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू मा उक्लिएकोमा टीम नेपाललाई बधाइ नेपाल आइसीसी विश्व क्रिकेट लिग डिभिजन ‘टु’मा उक्लिएको छ । मलेसियामा भएको आइसीसी विश्व क्रिकेट लिग डिभिजन ‘थ्री’को समूह चरणको आफ्नो अन्तिम खेलमा विजयी हुँदै नेपाल पुनः डिभिजन ‘टु’मा उक्लिएको हो ।

वर्षाले प्रभावित प्रतियोगिताको अन्तिम खेलमा बुधबार नेपालले ‘डकवर्थ लेविस’नियमका आधारमा आयोजक मलेसियालाई ३६ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।


यसअघि टस जितेर फिल्डिङ रोजेको नेपालसमक्ष मलेसियाले १ सय ४३ रनको लक्ष्य पस्किएको थियो । मलेसियाले ४३ दशमलव ३ ओभरमा सबै विकेट सकाउँदै १४२ रन मात्र जोडेको हो ।




चार विकेट र चार क्याच लिएका कप्तान पारस खड्का म्यान अफ दि म्याचको ट्रफी लिँदै
नेपालका लागि कसिलो बलिङ गर्नेक्रममा चार विकेट कप्तान पारस खड्का एक्लैले लिए भने भुवन कार्कीले तीन, शक्ति गौचनले दुई र सागर पुनले एक विकेट लिए ।

जवाफी ब्याटिङ थालेको नेपालले वर्षाले खेल अवरुद्ध हुनुपूर्व २५ ओभरमा २ विकेट गुमाएर ८९ रन जोडेको थियो । नेपालका नरेश बुढाऐरले अविजित ४२ रन बनाए भने उपकप्तान ज्ञानेन्द्र मल्ले ३५ रनको योगदान दिए । 

Thursday, August 21, 2014

Liverpool closing on Balotelli signing

The AC Milan striker is on the verge of completing a move to Anfield and he is capable of being one of the stars of the Premier League upon his return to Englannd !The good news for Liverpool is that Mario Balotelli has never bitten anyone on a football field. He has thrown darts at youth-team players, paid an impromptu visit to a women’s prison and gatecrashed an Inter Milan press conference while a Manchester City player, but he has never mistaken an opponent for a snack.

Because the madness of Mario rarely involves malice. His antics can be amusing and are sometimes stupid but he is not the second Luis Suarez. That is both a compliment and a criticism. Balotelli’s many misdemeanours are not as serious as the former Liverpool striker’s crimes, but nor are his feats as great. Balotelli possesses potential in abundance. Suarez, in between the scandals, has realised his.

यु-16 को पहिलो संस्कारण नेपाल पोल्टामा: युवा टोलीको कृतिमानी जीत



नेपाली युवा टिम U-16 ले ACC U-16 को पहिलो संस्करणमा नै आफ्नो चमत्कारीक खेल प्रर्दशन गर्दै बिजयी बनेका छन्। फाइनल खेल सम्मका सबै खेल जित्दै नेपालले सो कृतिमानी जित दर्ता गरेको हो। फाइनलमा मलेसीयालाई 32 रनले पराजीत गर्दै नेपालले उपाधी रक्षा गरेको हो। टस हारेर ब्याटीङमा आएको नेपालले निर्धारीत 40 ओभरमा 161 रन बनाएको थीयो। तर 162 रनको लक्ष्य पछ्याउन आएको मलेसियाली युवा टोली 37 ओभरमा सबै बिकेट गुमाउदै 129 रनमा नै समेटीएको थीयो।
नेपाली क्रिकेटर युवाहरुले आज अर्को किर्तिमान कायम गरेको छ । दुःख र शोकको लगातारको समााचारबाट विरक्तिएका हामी नेपालीलाई आज नेपाली अण्डर १६ क्रिकेट टिमले ‘एसीसी यू - १६ प्रिमियर क्रिकेट उपाधि’ उपहार दिएको छ ।

Friday, August 1, 2014

The most used excuse ever: "I CAN'T". It's an easy out. Basically it is a forfeit without even trying. The truth is that when you say, "I CAN'T", you don't want it bad enough. The effort that you will have to put into it outweighs the outcome. Most people will agree with you and let you go about your business. It's up to you to decide that you CAN and WILL. Together you will do the impossible.